काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति भण्डारीको ४४ हजार ९२७ कित्ता गरी कुल ५३ हजार ८१९ कित्ता सेयर बिक्रीमा रहेको छ । उक्त