काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा ५ करोड ९४ लाख ५६ हजार ९६० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ३ गते साँझ ५:०३ बजे २३ हजार ४३४ जनाले ५ लाख १२ हजार ५६० कित्ताका लागि आवेदन दिएका हुन् ।