२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको चौथो दिन पनि बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ११.१७ अकंले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ । २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ दाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । आज युनाइटेड