२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

साउन महिनाकाे लागी बैंकहरुले ताेके नयाँ ब्याजदर, कुन बैंकले कति दिनेभए ?

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर प्रकाशन गरेका हुन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका छन् । साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर