काठमाडौं । नागरिक लगानी कोषले २८औं वार्षिक साधारण सभा आज अर्थात असार ३१ गते बस्दैछ । सभा कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे बोलाएको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीहररुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद