३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

मिड सोलुको आइपीओ भर्नको ओइरो, माग भन्दा १८.७२ गुणा बढी आवेदन

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ १ अर्ब १६ करोड ३० लाख ५२ हजार रुपैयाँ संकलन भएकोछ । सिडिएसका अनुसार आज अर्थात असोज १ गते साँझ ५ः०७ बजेसम्म१० लाख ३० हजार ७४२ जनाले १ करोड १६ लाख ३० हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १८.७२