२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकद्वारा पाँच जना ग्राहकहरूलाई दुर्घटना बीमा वापत ५० लाख रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच ग्राहकहरुको परिरवारलाई बीमादाबी ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले ल्याएको आकर्षक फाइदा सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहक महानुभावहरुका परिवारलाई प्रतिव्यक्ति १० लाख पैयाँको दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको