२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

साउन ४ गतेदेखि माथिल्लो मैलुङ खोला जलविद्युतले आइपीओ निष्कासन गर्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको