काठमाडौं । नेपाल बीमक संघले पुनर्बीमा निर्देशिका २०८० संशोधन गर्नका लागि माग गरेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको पुनर्बीमा निर्देशिका २०८० ले जोखिम बढाएको भन्दै सघंले संसोधन गर्न भनेको हो । निर्देशिकाको केही व्यवस्थाले बीमा बजारमा भयावह जोखिम निम्त्याउने संघको ठहर छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० को