काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निकोलस पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पाण्डेले ५१४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरे । नवनियुक्त अध्यक्ष पाण्डे निर्माण क्षेत्रका एक सक्रिय