२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

ओप्पो ए६एस प्रो नेपालमा सार्वजनिक, मूल्य ५६ हजार ९९९ रुपैयाँ

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए६एस प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम डिजाइन, उच्चस्तरीय सेल्फी क्यामेरा, शक्तिशाली ब्याट्री, द्रुत चार्जिङ र एमोलेड डिस्प्लेसहितको यो स्मार्टफोन ५६ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको हो। ओप्पो ए६एस प्रोमा ५० मेगापिक्सेलको ०.६x (१०० डिग्री फिल्ड अफ भ्यू) अल्ट्रा–वाइड सेल्फी क्यामेरा दिइएको