अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

आईजीआई प्रुडेन्सियलको व्यापारमा १५ प्रतिशतको वृद्धि, नाफा खुम्चिँदा अन्य वित्तीय अवस्था कस्तो देखियो?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा केही खुम्चिए पनि अन्य सूचकहरूमा भने सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको हो। भदौमा भएको राजनीतिक अस्थिरता र असोजमा भएको बाढी पहिरोका कारण दाबी भुक्तानीमा