१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

भ्रष्टाचार नियन्त्रणको सुझाव दिन बालेन सरकारको आग्रह

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई नै जिम्मेवार र जवाफदेही बनाउने भएको छ । त्यसका लागि सरकारको तर्फबाट तत्काल अवलम्बन गर्नुपर्ने नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गर्नुपर्ने सुझाव उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ । सेवाग्राहीसँग सभ्य