७ अर्बको लगानीमा निर्मित भव्य संरचना ‘गौचरण’ बन्दा सिङ्गै सुदूरपश्चिम उपचारका लागि दिल्ली वा काठमाडौँ धाउन विवश छ । यद्यपि, प्रस्तावित स्वास्थ्य विश्वविद्यालय सञ्चालनको नयाँ पहलले अब नागरिकको त्यो बाध्यता अन्त्य गर्ने आशा जगाएको छ। काठमाडौँ । कोभिड–१९ को महामारी उत्कर्षमा रहेका बेला सुदूरपश्चिमका एक वृद्ध दम्पतीको कथाले धेरैको मन