काठमाडौं । कारोबारको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ । कारोबार खुल्ला भएको साढे २ घण्टामा १९ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार हिमालयन लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, बिजय लघुवित्त, किसान लघुवित्त, जनउत्थान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, समात घरेलु लघुवित्त, इर्फिनिट लघुवित्त, सबैको