३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

चालु पुँजी कर्जामा राष्ट्र बैंक लचिलो बनेपछि उत्पादनमूलक उद्योगलाई लट्री लागेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उत्पादन मुलुक उद्योगहरूले बढी कर्जा पाउने गरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को पहिलो संशोधन गरेको छ । राष्ट्र बैङ्कले सोमबार उक्त मार्गदर्शनको संशोधन गरेको हो । त्योअनुसार अब उत्पादनमूलक उद्योगले ४ करोड भन्दा पनि बढी सिमामा चालु पुँजी कर्जा पाउने छन् ।  यसअघि