२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

३६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता किनबेच हुदाँ ५ अर्व ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ । मंगलबार सेयर बजारमा