काठमाडौं । क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले बुक क्लोज मिति तय गरेका छन्। कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज तोकेका हुन् । प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ । कुमारी क्यापिटलले कुमारी इक्विटी