काठमाडौं । नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब आधिकारिक रूपमा डी गो (DGO) ओटीटी प्लेटफर्ममा प्रदर्शनका लागि तयार भएको छ । यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको