१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेड्मी बड्स ८ लाइट नेपालमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेड्मी बड्स ८ लाइट नेपालमा ल्याएको जनाएको छ । यसमा डुअल माइक्रोफोनसहित एआई ईएनसी, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीको सुविधा रहेको छ । यसको डिजाइन सहज र आरामदायी भएकाले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, स्मार्ट ट्याप कन्ट्रोल भएकाले कल,