३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको हो । सभा अनलाइन अर्थात, जुम मार्फत हुनेछ । सभामा आर्थिक वर्ष २०७८।७९ को