काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ४७ लाख ५१ ह्जार २४७ कित्ता किनबेच हुदाँ ६ अर्व ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ । आइतबार ४३