काठमाडौं । नेपाली बजारमा बुधबार लगातार तेस्राे दिन सुनचाँदीाकाे भाउ घटेकाे छ। हिजाे एकैदिन ४ हजार ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ताेलामा ६०० रूपैयाँ घटेकाे हाे । गत साेमबार सुन प्रतिताेला १४ सय रूपैयाँले घटेर २ लाख ८२ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका