२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना

काठमाडौं । सिटिजन बैंकले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्दति खाता योजना संचालनमा ल्याएको छ । बैंकले ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यसहित बैंकको नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँके बिच सम्झौता भएको छ । सोही सम्झौता अनुसार “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण