काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा २४ हजार ९३५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ ३ गते साँझ ५ः०६ बजेसम्म ५ लाख ८१ हजार ९९३ कित्ताका लागि आवेदन परेको छ । सो आवेदन मार्फत ५ करोड ८१ लाख ९९ हजार ३०० रुपैयाँ संकलन भएको