२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

अन्तिम दिनसम्म कुथेली बुखरी हाइड्रोपावरको आइपीओ १ हजार ३० जनाको पर्यो आवेदन

काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १ करोड ५२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार असार ५ गतेसम्म १ हजार ३० जनाले १ लाख ५२ हजार ९० कित्ता लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा