२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

आइएमई लाइफको आइपीओमा २३ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा २३ करोड २७ लाख ३० हजार ९०८ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार ६ गते) साँझ ५:५ मिनेटसम्म १२ हजार ५९६ जना आवेदकले ९ लाख ८२ हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले कम्पनीले असार