२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सेयर बजारको हरियाली यात्रामा लाग्यो ब्रेक, किन घट्यो बजार ?

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार ओरालो लागेको छ । हिजो झिनो अकंले ओरालो लागेको बजारमा आज भने भारि गिरावट आएको हो । बजारमा निरन्तर हरियाली आउँदा आज सामान्य करेक्सन देखिएको हो । अर्थ समितिले ब्रोकर कम्पनीको लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । बजारलाई प्रतिस्पर्धा बनाउने