काठमाडौं । नेपाल बैंकर्स संघ र युएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेश एक्टिभिटीको तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच