३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नाफा वृद्धिमा हिमालयन एभरेष्ट ‘नम्बर वान’: राष्ट्रिय बीमा, नेको र सलिको शीर्षस्थानमा, कुन कम्पनीले कति कमाए ?

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष ५ अर्ब बढी खुद नाफा कमाएका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  गत वर्ष सञ्चालनमा रहेका १४ कम्पनीहरूले ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । जुन, अघिल्लो