३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

लगातार तीन दिनको उकालो यात्रामा ब्रेक, कारोबार रकम भने २ अर्ब

काठमाडौं । लगातार तीन दिनको उकालो यात्रामा ब्रेक लागेको छ । हिजो दोहोरो अकंले बढेको बजार आज फेरी ओरालो लागेको हो । लाभांश सिजन सुरु भइरहेको छ । अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार