काठमाडौं । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र मार्फत ३८८ जनालाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण गरेको छ । देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि तालिमहरु सञ्चालन गरेको हो । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा