२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

तपाईको खातामा एक कम्पनीको १५ प्रतिशत बोनस आयो ? छैन भने के गर्ने ?

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरण सुरु गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको जनाएको छ ।