२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

रावा इनर्जीको आइपीओ बाँडफाँट, ६४ हजार ३६६ जनाले पाए १०।१० कित्ता सेयर

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज (जेठ ३० गते) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले १ करोड २७ लाख ६१