२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नेपाल रिपब्लिक मिडियाको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजारले दिए आवेदन

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा अन्तिम दिन (जेठ ३० गते) सम्म १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार मंगलबार ५:६ बजेसम्म १२ लाख ८२ हजार ६३६ आवेदकले १ करोड ३९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।कम्पनीले आफ्नो