काठमाडौं । कारोबार खुलेको एक घण्टा मै नेप्से परिसूचक २ हजार बिन्दुमा पुगेको छ । आइतबार नेप्से यो समाचार तयार गर्दासम्म (१२ः१३ बजे) २३.८३ अकंले बढेर २०१०.३० बिन्दुमा पुगेको छ । लामो समयको अन्तर पछि सूचक २ हजार माथि गएको हो । अहिले कारोबार ८८ करोड ५८ लाख ६५ हजार