३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

म्याद थप भएका आयोजनाहरुले न्यूनतम दर भन्दा सस्तोमा बीमा गर्न सक्ने

काठमाडौं । सरकारबाट निर्माणको म्याद थप भएका पुराना आयोजनाहरुले बीमाशुल्कको न्यूनतम दर भन्दा पनि तल गएर इन्जीनियरीङ बीमा गर्न सक्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले हालै एक परिपत्र जारी गर्दै म्याद थप आयोजनाहरुको लागि उक्त सुविधा दिएको हो । पुनर्बीमा व्यवसाय गर्न बाधा नआउने गरि कम्पनीहरुले थप म्याद अवधीका