२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

२०० सिसिको मोटरसाइकलको अन्तशुल्क भने २००० सिसिका कारकै बराबर रहेकाले समायोजन गरियो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तशुल्क र २००० सिसिका कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताए । बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्‍यास्नलाइज गरिएको बताए । उनले भने,–‘आर्थिक वर्ष २०७७/७८ मा २०० सि सि