काठमाडौं । नेपालबाट निर्यात हुने वस्तु मध्ये तेस्रो स्थानमा कार्पेट (गलैँचां) छ । नेपालबाट निर्यात हुने कुल वस्तुकोको ७.२० प्रतिशत हिस्सा गलैँचाले ओगटेको छ । चालु आर्थिक वर्ष २०८९/८० को १० महिनामा कुल वस्तुको निर्यात २४.५० प्रतिशतले घटेको छ । तर, गलैँचा निर्यात भने दोहोरो अंकमा बढेको छ । गत