२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

आइएमई लाइफको आइपीओमा लगानी गर्नु हुन्छ ? हेरौं कस्तो छ कम्पनीको अवस्था

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले असार १ गते देखि वैदेशिक रोजगारीमा रहेका नेपाली र असार २० गते देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दैछ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ मा प्रिमियम वापत १३६ रुपैयाँ ९१ पैसा थप गरी २३६ रुपैयाँ ९१ पैसा मा १२ लाख कित्ता सेयर नेपाल सरकारको