२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मर्जर प्रस्ताव पारितका लागि कहिले बस्दैं छ सनराइज बैंकको साधारण सभा ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा असार ३ गतेका लागि बोलाएको छ । सभा आम्रपालि व्यांक्वेट बालुवाटारमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको