काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेश स्थित रंगेली अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको हो । गत जेठ २६ गते आयोजित एक समारोहका बीच बैंकको प्रदेश कार्यालय