२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

डिसहोम र ओएसआर डिजिटलबीच सहकार्य

काठमाडौं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिसहोमले लिएको हो । ओएसआर डिजिटलका विभिन्न एक्सक्लुटिभ कन्टेन्ट्सहरु अव डिसहोमको पे परभ्यु र एक्सक्लुटिभ च्यानलहरुमा डिसहोमका