२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

उन्नति सहकार्य लघुवित्तको ३८ हजार कित्ता बिक्रीमा, न्यूनतम मूल्य ३५०

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्न लागेको छ । कम्पनीले संस्थापक सेयरधीको नाममा रहेको ३८ हजार ९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरको बिक्री मूल्य ३५० रहेको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी, संघ संस्था कम्पनी र व्यक्तिहरुले