२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

७.६४ प्रतिशतले बढ्यो तलब तथा ज्यालादर

काठमाडौं । नेपालीहरुको तलब तथा ज्यालादर सूचकाङ्क वृद्धि भएको छ । १० महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.५२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब