२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतिय माध्यमबाट बिना धितो कर्जा प्रदान

काठमाडौं । एनएमबि बैंक र दराज नेपालबिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो विद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । विशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा ५ लाख रुपैयाँ सम्मको चालु पुँजीकर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौता गरेको