३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ परेका छन् । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित मलंगवा नगरपालिका १० बस्ने १८ वर्षीय किशोर समेत २ जना, करिब ५ किलो गाँजासहित २७ वर्षीय सरोज साह, खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका