काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अकंले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सुचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३० करोड ५८ लाख ८८ हजार