२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुदैंनः टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता