२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

प्रत्येक वर्षको बजेटको आकार एकातिर र वास्तविकता अर्कैतिर हुन थाल्यो : सासंद वाग्ले

काठमाडौं । सासंद तथा अर्थिविद डा. स्वर्णिम वाग्लेले बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेका बताएका छन् ।प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको सांसद वाग्लेको भनाई छ । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले सोमबार राजधानीमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।